राष्ट्रियता, प्रजातन्त्र र जनजीविकाका लागि इतिहासको विभिन्न कालखण्डमा जीवन उत्सर्ग गर्ने सहिदहरको प्रतिक स्वरुप बाह्र जना सहिदका आकृति एउटै २५ टनको शिलामा कुँदेर जनस्तरबाट स्थापना गरिएको सहिद स्मारक देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्यको रुपमा परिचित भएको छ ।आकर्षक पार्क तथा पर्यटकीय सूचना केन्द्र, शहीद ग्यालरी, उद्यान, शहिद स्मृति स्तम्भ, नमूना चिडियाघर, मदनबाटिका, बालउद्यान, पौडी पोखरी, पानी फोहरा, झोलुङ्गेपुलले स्मारकमा पर्यटकहरुका लागि मन छोएको छ ।हालै निर्मित चार जना ९पुष्पलाल, विपि कोइराला, गणेशमान, मनमोहन० प्रजातान्त्रिक योद्धाहरुको पूर्ण कदको शालिक सहितको उद्यानले अझ त्यसको गरिमा बढाएको छ ।
शिर्षकहरु
- English
- Historical
- Pilgrims
- Tourism
- Travelling
- आकर्षक स्थलहरु
- ईन्द्रसरोवर गाउँपालिका
- एैतिहासिक
- एैतिहासिक, धार्मिक, पर्यटकिय
- गढी गाउँपालिका
- गन्तव्यहरु
- तत्कालिन गाविस क्षेत्र
- तस्बिर
- थाहा नगरपालिका
- धार्मिक
- नयाँ गन्तव्यहरु
- नयाँ तस्बिर
- पर्यटकिय
- पर्यटकिय केन्द्रहरु
- पुरानो तस्बिर
- प्रमुख गन्तव्यहरु
- प्रमुख पर्व, जात्रा तथा मेलाहरु
- फोटो ग्यालरी
- बागमती गाउँपालिका
- भीमफेदी गाउँपालिका
- मकवानपुर
- महत्वपुर्ण लिङ्कहरु
- राक्सिराङ गाउँपालिका
- समाचार
- हेटौँडा उपमहानगरपालिका
- हेटौंडा, मकवानपुर
- होटल
More
धेरैले पढेको शिर्षक