www.hetaudaonline.com.np the first internet website dedicated to the people of Hetauda.

Home पर्यटकिय केन्द्रहरु

पर्यटकिय केन्द्रहरु

मत्स्य विकास केन्द्र

नगरको पूर्वी भागमा कान्तिराजपथ छेउ अवस्थित मत्स्य विकास केन्द्र, नगरको आकर्षण रहेको छ । विभिन्न जातका माछा पालन गरिने यहाँका पोखरीहरू अवलोकन योग्य छन्...

हेटौँडा औद्योगिक क्षेत्र

वि.स २०२० सालमा स्थापना भएको हेटौँडा औधोगिक क्षेत्र हेटौँडाको दक्षिण भागमा अवस्थित छ । राष्ट्रिय तथा बहुरामष्ट्रिय कम्पनीहरूको लगानीमा विभिन्न उद्योगहरू मकवानपुरवासी उवं अन्य...

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष

यस जिल्लासँग जोडिएको पर्सा वन्यजन्तु आरक्ष हात्ती सवारी, जङ्गल ड्राइभिङ, पदयात्रा तथा जीवजन्तु दृश्यावलोकन आदिका लागि प्रसिद्ध छ । त्यसैगरी चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको...

वन विज्ञान सङ्ग्राहलय

वन विज्ञान अध्ययन संस्थान हेटौँडा क्याम्पस (फरेस्ट्री क्याम्पस) परिषरमा दक्षिण एसियामै जैविक विविधताको अनुपम ३६ प्रजातिको सल्लो बगैचा समेत रहेको वन विज्ञान सम्बन्धी सङ्ग्रालय...

गुफाहरू

आग्रा, डाँडाखर्क, खैराङ, फाखेल, बुढीचौर, हटिया, काँकडा आदि गाउँ विकास समितिहरूमा विभिन्न साइज, आकृति र रमाइला खुला गुफाहरू छन् ।

पर्वतीय वनस्पति उद्यान तथा शीतोष्ण वागवानी केन्द

यस क्षेत्रमा वन र वनस्पति सम्बन्धी अध्ययन, पर्वतीय उद्यान, फलफूल तथा खाद्यान्न बालीहरूको अध्ययनको लागि शितोष्ण वागबानी केन्द्रको स्थापना गरिएको छ । हिमवर्षाको रमणीय...