दामन क्षेत्र चिसो हावापानी र अनुपम प्राकृतिक सौन्दर्यको कारणले प्रख्यात छ भने चित्लाङ गाविस लाई तामदानमा बोकेर पशुपति दर्शन गर्न लान लागेको दृश्य देखेर महाकवि लक्ष्मीप्रसाद देवकोटाले चित्लाङ गाविसको गुर्जुधाराको डिलमा बसेर “यात्री” कविता लेखेका हुन् भनिन्छ । चित्लाङ काठमाडौँबाट करिब २२ कि.मि.को दुरीमा छ ।

चित्लाङ – सम्राट आशोककालीन चैत्य, होम–स्टे र बाख्राको चिज
शिर्षकहरु
More
- English
- Historical
- Pilgrims
- Tourism
- Travelling
- आकर्षक स्थलहरु
- ईन्द्रसरोवर गाउँपालिका
- एैतिहासिक
- एैतिहासिक, धार्मिक, पर्यटकिय
- गढी गाउँपालिका
- गन्तव्यहरु
- तत्कालिन गाविस क्षेत्र
- तस्बिर
- थाहा नगरपालिका
- धार्मिक
- नयाँ गन्तव्यहरु
- नयाँ तस्बिर
- पर्यटकिय
- पर्यटकिय केन्द्रहरु
- पुरानो तस्बिर
- प्रमुख गन्तव्यहरु
- प्रमुख पर्व, जात्रा तथा मेलाहरु
- फोटो ग्यालरी
- बागमती गाउँपालिका
- भीमफेदी गाउँपालिका
- मकवानपुर
- महत्वपुर्ण लिङ्कहरु
- राक्सिराङ गाउँपालिका
- समाचार
- हेटौँडा उपमहानगरपालिका
- हेटौंडा, मकवानपुर
- होटल
धेरैले पढेको शिर्षक