www.hetaudaonline.com.np the first internet website dedicated to the people of Hetauda.

हेटौँडा औद्योगिक क्षेत्र

वि.स २०२० सालमा स्थापना भएको हेटौँडा औधोगिक क्षेत्र हेटौँडाको दक्षिण भागमा अवस्थित छ । राष्ट्रिय तथा बहुरामष्ट्रिय कम्पनीहरूको लगानीमा विभिन्न उद्योगहरू मकवानपुरवासी उवं अन्य...

दामन भ्युटावर (हेटौँडाबाट ५५ कि.मि. उत्तर)

राजधानीलाई तराई जोड्ने सेतुको रुपमा त्रिभुवन राजपथको सर्वाधिक उचाइमा रहेको सिमभन्ज्याङमा अवस्थित दामन भ्यु टावरले नेपालकै पहिलो दृश्यावलोकन टावरको कीर्तिमान कायम गरेको छ ।...

पैदल मार्ग

सिमभन्ज्याङबाट भीमफेदी / देउराली र दामनबाट मार्खु पुगी इन्द्रसरोवरमा सञ्चालित मोटरबोटको आनन्द लिँदै मार्खु, चित्लाङ हुँदै चन्द्रागिरि/थानकोट पुग्न सकिन्छ । यहाँ फाखेलबाट चन्द्रागिरि पर्वत...

दामन क्षेत्र

उत्तरी मकवानपुरको २५८४ मिटर उचाइमा अवस्थित दामन क्षेत्रमा महभारत पर्वत शृङ्खलाको दोस्रो उच्च शिखर सिमभन्ज्याङ पर्दछ । यस क्षेत्रबाट विश्वको उच्च आठ प्रमुख हिमशिखरहरू...

कालीतोप

(हेटौँडाबाट २९ कि.मि. उत्तर) तत्कालीन राजकीय परिवेशमा सुरक्षा जाँच चौकी, राहदानी चेकपोस्ट तथा सामरिक महत्वको चिसापानी रहेको रहस्यमय बटुक भैरव मन्दिर र आफ्नो भयानक...

इन्द्रसरोवर ताल (हेटौडाबाट ४० किमि उत्तरतर्फ)

इन्द्रसरोवर गाउँपालिकामा अवस्थित एसियामा नै नमूनाको रुपमा रहेको मानव निर्मित ७ किमि लामो जलासय पर्यटकीय दृष्टिले मनमोहक मानिन्छ । मार्खु र कुलेखानीबीचको गहिरो भागमा...

मनकामना मन्दिर

यो मन्दिर हेटौँडाको निकट उत्तर–पूर्वी डाँडामा अवस्थित छ, जहाँबाट हेटौँडा नगरको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । यो मन्दिरलाई गोरखा मनकामनाको बहिनीका रूपमा लिइन्छ र...

गुम्बा डाँडा (मूर्तीकला उद्यान), हर्नामाडी

गुम्बा डाँडा हेटौंडाबाट करिब १७ किमि दक्षिणपूर्वमा छ । चूरे फेदिबाट चिरीएको समथर बाटो । बाटो छेउका पातला बस्ति । तराई र पहाडका मिश्रण...

रमणिय पुण्य क्षेत्र

मकवानपुरको मध्यभाग हेटौडा ११ स्थित पुण्यक्षेत्र सहिद स्मारक पार्कबाट १ किलोमिटर पश्चिम जंगलमा अबस्थित छ । यस  रमणिय पुण्यभूमि नेपाल मानव धर्म सेवा समितिको...

विष्णुकुण्ड पोखरी, डाँडाखर्क

हेटौडा अनलाईन मकवानपुरको डाँडाखर्कको विष्णुकुण्ड पोखरी ऐतिहासिक पोखरी हो जुन पोखरीको नामबाटै त्यो ठाउँको नाम बैकुण्ठ हुन गएकोछ । पोखरीको विषेशता वर्षात्को पानीको भरमा नै...