www.hetaudaonline.com.np the first internet website dedicated to the people of Hetauda.

एैतिहासिक, धार्मिक, पर्यटकिय

आकर्षक पर्यटकीय गन्तव्य बन्दै जुरेथुम

मकवानपुरको हटियामा रहेको जुरेथुम डाँडा पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । हेटौंडा उपमहानगरको प्राय सबै क्षेत्रको अवलोकन गर्न सकिने जुरेथुममा पर्यटन...

ऋषेश्वर महादेव

सिमभन्ज्याङ र दामनको बीचमा प्रसिद्ध ऋषेश्वर महादेवको मन्दिर रहेको छ । हिन्दु र बौद्ध धर्मावलम्बीहरूद्वारा समान श्रद्धाले पुजिने यो मन्दिरको प्राचीन सन्दर्भ बौद्ध धर्मगुरु...

मन लोभ्याउने मकवानपुरको इन्द्रसरोवर

गर्मी बढेसँगै इन्द्रसरोवर अर्थात कुलेखानी जलविद्युत् आयोजनाको जलाशय हेर्न तथा घुम्न आउने आन्तरिक पर्यटक बढेका हुन्। पछिल्लो ३ वर्षयता नेपाल विद्युत् प्राधिकरण तथा कुलेखानी...

पाथिभरा र भैरब डाँडा

सुमन दाहाल, हेटौंडा - प्रदेश राजधानी मकवानपुरको हेटौंडा संगै गाँसिएको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ स्थित मनोरम हरियाली संगै हेटौंडा देखिने मनै आनन्दीत...

मठ, मन्दिरहरु

हेटौँडा नगरको मध्य भागमा अवस्थित भुटनदेवी मन्दिरलाई एक प्रसिद्ध शक्तिपीठको रुपमा लिइन्छ । त्यस्तै हिन्दुहरूका आराध्य देव पशुपतिको मन्दिरसमेत हेटौँडाको मध्यभाग वडा नं. ४...

हात्तीसार

त्रिभुवन राजपथको निर्माणपूर्व उपत्यका र तराई जोड्ने मूल नाकाको रूपमा ख्याती कमाएको व्यापारिक केन्द्र भीमफेदी तत्कालीन समयमा जङ्गल सवारीको प्रयोगमा ल्याइने हात्तीहरू सुरक्षित राख्न...

वर्ड वाच

नगरको पूर्वी भागमा कान्तिराजपथ छेउ अवस्थित मत्स्य विकास केन्द्र, नगरको आकर्षण रहेको छ । विभिन्न जातका माछा पालन गरिने यहाँका पोखरीहरू अवलोकनयोग्य...

मनकामना मन्दिर

यो मन्दिर हेटौँडाको निकट उत्तर–पूर्वी डाँडामा अवस्थित छ, जहाँबाट हेटौँडा नगरको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । यो मन्दिरलाई गोरखा मनकामनाको बहिनीका रूपमा लिइन्छ र...

मत्स्य विकास केन्द्र

नगरको पूर्वी भागमा कान्तिराजपथ छेउ अवस्थित मत्स्य विकास केन्द्र, नगरको आकर्षण रहेको छ । विभिन्न जातका माछा पालन गरिने यहाँका पोखरीहरू अवलोकन योग्य छन्...