www.hetaudaonline.com.np the first internet website dedicated to the people of Hetauda.

एैतिहासिक, धार्मिक, पर्यटकिय

आकर्षक पर्यटकीय गन्तव्य बन्दै जुरेथुम

मकवानपुरको हटियामा रहेको जुरेथुम डाँडा पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । हेटौंडा उपमहानगरको प्राय सबै क्षेत्रको अवलोकन गर्न सकिने जुरेथुममा पर्यटन...

चेपाङ सङ्ग्रहालय

अल्पसङ्ख्यक जनजाति चेपाङको ऐतिहासिक र सांस्कृतिक महŒवका वस्तुहरू जर्गेना र प्रदर्शन गर्न चैनपुर राक्सिराङमा चेपाङ सङ्ग्रहालय स्थापना गरिएको छ ।

चिसापानी गढी र कालीतोप (हेटौँडाबाट २९ कि.मि. उत्तर)

तत्कालीन राजकीय परिवेशमा सुरक्षा जाँच चौकी, राहदानी चेकपोस्ट तथा सामरिक महत्वको चिसापानी रहेको रहस्यमय बटुक भैरव मन्दिर र आप्नो भयानक गर्जन र भारतको रक्सौलसम्म...

चित्लाङ – सम्राट आशोककालीन चैत्य, होम–स्टे र बाख्राको चिज

दामन क्षेत्र चिसो हावापानी र अनुपम प्राकृतिक सौन्दर्यको कारणले प्रख्यात छ भने चित्लाङ गाविस लाई तामदानमा बोकेर पशुपति दर्शन गर्न लान लागेको...

पालुङ उपत्यका

वज्रवाराही र यसका आसपासका क्षेत्रहरूमा प्राप्त लिच्छविकालीन अभिलेखहरू र उपलब्ध अभिलेखहरूले यो क्षेत्र ऐतिहासिक रूपमा अत्यन्त महŒवपूर्ण क्षेत्रको रूपमा रहेको प्रमाणित हुन्छ । सतीदेवीको...

पालुङ, वज्रवाराही, चित्लाङ र मार्खु क्षेत्र

यो क्षेत्र चिसो पानीमा पाइने माछाका लागि प्रसिद्ध छ र यहाँ विभिन्न खनिज पदार्थहरू पनि पाइन्छन् । यो क्षेत्र प्राचीन कालदेखि नै उपत्यका र...

अर्किड (सुनगाभा) तथा लालीगुराँसको मनोरम भण्डार

यस जिल्लाको महाभारत पर्वत शृङ्खलालाई सुनगाभा तथा लालीगुराँसको प्राकृतिक सङ्ग्रहालयका रूपमा लिन सकिन्छ । विविध जाति तथा रङका लालीगुराँसका लागि समेत प्रसिद्ध यस क्षेत्रमा...

ऋषेश्वर महादेव

सिमभन्ज्याङ र दामनको बीचमा प्रसिद्ध ऋषेश्वर महादेवको मन्दिर रहेको छ । हिन्दु र बौद्ध धर्मावलम्बीहरूद्वारा समान श्रद्धाले पुजिने यो मन्दिरको प्राचीन सन्दर्भ बौद्ध धर्मगुरु...

दामन भ्युटावर (हेटौँडाबाट ५५ कि.मि. उत्तर)

राजधानीलाई तराई जोड्ने सेतुको रुपमा त्रिभुवन राजपथको सर्वाधिक उचाइमा रहेको सिमभन्ज्याङमा अवस्थित दामन भ्यु टावरले नेपालकै पहिलो दृश्यावलोकन टावरको कीर्तिमान कायम गरेको छ ।...

दामन क्षेत्र

उत्तरी मकवानपुरको २५८४ मिटर उचाइमा अवस्थित दामन क्षेत्रमा महभारत पर्वत शृङ्खलाको दोस्रो उच्च शिखर सिमभन्ज्याङ पर्दछ । यस क्षेत्रबाट विश्वको उच्च आठ प्रमुख हिमशिखरहरू...