वन विज्ञान सङ्ग्राहलय
वन विज्ञान अध्ययन संस्थान हेटौँडा क्याम्पस (फरेस्ट्री क्याम्पस) परिषरमा दक्षिण एसियामै जैविक विविधताको अनुपम ३६ प्रजातिको सल्लो बगैचा समेत रहेको वन विज्ञान सम्बन्धी सङ्ग्रालय...
मत्स्य विकास केन्द्र
नगरको पूर्वी भागमा कान्तिराजपथ छेउ अवस्थित मत्स्य विकास केन्द्र, नगरको आकर्षण रहेको छ । विभिन्न जातका माछा पालन गरिने यहाँका पोखरीहरू अवलोकन योग्य छन्...
हेटौँडा औद्योगिक क्षेत्र
वि.स २०२० सालमा स्थापना भएको हेटौँडा औधोगिक क्षेत्र हेटौँडाको दक्षिण भागमा अवस्थित छ । राष्ट्रिय तथा बहुरामष्ट्रिय कम्पनीहरूको लगानीमा विभिन्न उद्योगहरू मकवानपुरवासी उवं अन्य...
मनकामना मन्दिर
यो मन्दिर हेटौँडाको निकट उत्तर–पूर्वी डाँडामा अवस्थित छ, जहाँबाट हेटौँडा नगरको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । यो मन्दिरलाई गोरखा मनकामनाको बहिनीका रूपमा लिइन्छ र...
बनस्खंडी देवी मन्दिर
हेटौंडा नगरपालिका वडा नं. २ मा अवस्थित वनस्खण्डी नगर क्षेत्रको पिकनिक, सार्वजनिक कार्यक्रम तथा मनोरञ्जनको लागि रमणीय स्थान हो । पहाडको फेदी र हराभरा...
पुष्पलाल पार्क
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक स्व. पुष्पलाल श्रेष्ठको स्मृतिमा स्थापित पुष्पलाल पार्क सुन्दर बगैँचा र पोखरीको अवलोकन गर्ने मनोरम स्थान हो । यस स्थानमा नगरपालिकाको...
शहिद स्मारक (हेटौंडाबाट ४.५ कि.मि. पश्चिम)
राष्ट्रियता, प्रजातन्त्र र जनजीविकाका लागि इतिहासको विभिन्न कालखण्डमा जीवन उत्सर्ग गर्ने सहिदहरको प्रतिक स्वरुप बाह्र जना सहिदका आकृति एउटै २५ टनको शिलामा कुँदेर जनस्तरबाट...
कालीतोप
(हेटौँडाबाट २९ कि.मि. उत्तर) तत्कालीन राजकीय परिवेशमा सुरक्षा जाँच चौकी, राहदानी चेकपोस्ट तथा सामरिक महत्वको चिसापानी रहेको रहस्यमय बटुक भैरव मन्दिर र आफ्नो भयानक...
इन्द्रसरोवर ताल (हेटौडाबाट ४० किमि उत्तरतर्फ)
इन्द्रसरोवर गाउँपालिकामा अवस्थित एसियामा नै नमूनाको रुपमा रहेको मानव निर्मित ७ किमि लामो जलासय पर्यटकीय दृष्टिले मनमोहक मानिन्छ । मार्खु र कुलेखानीबीचको गहिरो भागमा...
विष्णुकुण्ड पोखरी, डाँडाखर्क
हेटौडा अनलाईन मकवानपुरको डाँडाखर्कको विष्णुकुण्ड पोखरी ऐतिहासिक पोखरी हो जुन पोखरीको नामबाटै त्यो ठाउँको नाम बैकुण्ठ हुन गएकोछ । पोखरीको विषेशता वर्षात्को पानीको भरमा नै...


















































