पैदल मार्ग
सिमभन्ज्याङबाट भीमफेदी / देउराली र दामनबाट मार्खु पुगी इन्द्रसरोवरमा सञ्चालित मोटरबोटको आनन्द लिँदै मार्खु, चित्लाङ हुँदै चन्द्रागिरि/थानकोट पुग्न सकिन्छ । यहाँ फाखेलबाट चन्द्रागिरि पर्वत...
ऋषेश्वर महादेव
सिमभन्ज्याङ र दामनको बीचमा प्रसिद्ध ऋषेश्वर महादेवको मन्दिर रहेको छ । हिन्दु र बौद्ध धर्मावलम्बीहरूद्वारा समान श्रद्धाले पुजिने यो मन्दिरको प्राचीन सन्दर्भ बौद्ध धर्मगुरु...
सिमभन्ज्याङ (हेटौँडाबाट ५२ कि.मि. उत्तर)
मकवानपुर जिल्लाको २५८४ मिटर उचाईमा अवस्थित महाभारत पर्वत श्रृंखलाको दोस्रो उच्च शिखर सिमभन्ज्याङ हो । यस क्षेत्रबाट विश्वको उच्च आठ प्रमुख हिमशिखरहरु र दक्षिणतर्फ...
इन्द्रसरोवर ताल (हेटौडाबाट ४० किमि उत्तरतर्फ)
इन्द्रसरोवर गाउँपालिकामा अवस्थित एसियामा नै नमूनाको रुपमा रहेको मानव निर्मित ७ किमि लामो जलासय पर्यटकीय दृष्टिले मनमोहक मानिन्छ । मार्खु र कुलेखानीबीचको गहिरो भागमा...
कुष्माण्ड सरोवर (१०८ गौमुखी धारा)
हेटौँडा नगरपालिकाको वडा नं. ९ को पश्चिम र पदमपोखरी गाविसको पूर्वी भागमा रत्नावती, कर्णावती र कौशवाही (चुरे पर्वतको कुसको जङ्गलबाट उत्तर बगेकी) नदीको सङ्गम...
पालुङ, वज्रवाराही, चित्लाङ र मार्खु क्षेत्र
यो क्षेत्र चिसो पानीमा पाइने माछाका लागि प्रसिद्ध छ र यहाँ विभिन्न खनिज पदार्थहरू पनि पाइन्छन् । यो क्षेत्र प्राचीन कालदेखि नै उपत्यका र...
हात्तीसार
त्रिभुवन राजपथको निर्माणपूर्व उपत्यका र तराई जोड्ने मूल नाकाको रूपमा ख्याती कमाएको व्यापारिक केन्द्र भीमफेदी तत्कालीन समयमा जङ्गल सवारीको प्रयोगमा ल्याइने हात्तीहरू सुरक्षित राख्न...
भुटनदेवी मन्दिर
हेटौँडा नगरपालिकाको मध्य भागमा अवश्थित छ । महाभारतकालीन इतिहास बबोकेको यस मन्दिरमा दैनिम जसो हिन्दु धर्मावलम्बी भक्तजन तथा आन्तरीक यर्यटकहरूको आउने गर्दछ भने हिन्दुहरूको...
दामन क्षेत्र
उत्तरी मकवानपुरको २५८४ मिटर उचाइमा अवस्थित दामन क्षेत्रमा महभारत पर्वत शृङ्खलाको दोस्रो उच्च शिखर सिमभन्ज्याङ पर्दछ । यस क्षेत्रबाट विश्वको उच्च आठ प्रमुख हिमशिखरहरू...
गुम्बा डाँडा (मूर्तीकला उद्यान), हर्नामाडी
गुम्बा डाँडा हेटौंडाबाट करिब १७ किमि दक्षिणपूर्वमा छ । चूरे फेदिबाट चिरीएको समथर बाटो । बाटो छेउका पातला बस्ति । तराई र पहाडका मिश्रण...














































