आकर्षक पर्यटकीय गन्तव्य बन्दै जुरेथुम
मकवानपुरको हटियामा रहेको जुरेथुम डाँडा पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । हेटौंडा उपमहानगरको प्राय सबै क्षेत्रको अवलोकन गर्न सकिने जुरेथुममा पर्यटन...
शहिद स्मारक (हेटौंडाबाट ४.५ कि.मि. पश्चिम)
राष्ट्रियता, प्रजातन्त्र र जनजीविकाका लागि इतिहासको विभिन्न कालखण्डमा जीवन उत्सर्ग गर्ने सहिदहरको प्रतिक स्वरुप बाह्र जना सहिदका आकृति एउटै २५ टनको शिलामा कुँदेर जनस्तरबाट...
इन्द्रसरोवर ताल (हेटौडाबाट ४० किमि उत्तरतर्फ)
इन्द्रसरोवर गाउँपालिकामा अवस्थित एसियामा नै नमूनाको रुपमा रहेको मानव निर्मित ७ किमि लामो जलासय पर्यटकीय दृष्टिले मनमोहक मानिन्छ । मार्खु र कुलेखानीबीचको गहिरो भागमा...
कुष्माण्ड सरोवर (१०८ गौमुखी धारा)
हेटौँडा नगरपालिकाको वडा नं. ९ को पश्चिम र पदमपोखरी गाविसको पूर्वी भागमा रत्नावती, कर्णावती र कौशवाही (चुरे पर्वतको कुसको जङ्गलबाट उत्तर बगेकी) नदीको सङ्गम...
प्रथम सहिद लखन थापाको स्मृतिमा बाटिका निर्माण हुने
हेटौंडा। नेपालका प्रथम सहिद लखन थापाको स्मृतिमा मकवानपुरमा बाटिका निर्माण गर्न लागिएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२, सिग्रेनीमा रहेको परिवर्तन सामुदायिक वन क्षेत्रमा बाटिका निर्माण...
ऐतिहासिक मकवानपुरगढी दरबार ( हेटौंडाबाट १७ कि.मि. पूर्व )
आधुनिक नेपालको स्थापना हुनुपूर्व गण्डकी प्रदेशमा आधिपत्य जमाउन सफल सेन वंशीय शासनको ऐतिहासिक बिरासतको जीवन्त इतिहास बोकेको स्थान मकवानपुर गढी हो। परम्परागत तर उन्नत...
प्रकृतिको काखमा लुकेको मकवानपुर गढीकोे ऋषेश्वर गुफा
जनपत्र अनलाईन पोर्टलवाट
गढी बुढीचौर । हेर्दा डर अनि अचम्म लाग्छ । अनुपम प्राकृतिक सुन्दरताले सु–सज्जित पनि छ । भित्र मनमा अनेकन डर भएपनि भित्र पुगेर...
पाथिभरा र भैरब डाँडा
सुमन दाहाल, हेटौंडा - प्रदेश राजधानी मकवानपुरको हेटौंडा संगै गाँसिएको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ स्थित मनोरम हरियाली संगै हेटौंडा देखिने मनै आनन्दीत...
गुम्बा डाँडा (मूर्तीकला उद्यान), हर्नामाडी
गुम्बा डाँडा हेटौंडाबाट करिब १७ किमि दक्षिणपूर्वमा छ । चूरे फेदिबाट चिरीएको समथर बाटो । बाटो छेउका पातला बस्ति । तराई र पहाडका मिश्रण...















































