www.hetaudaonline.com.np the first internet website dedicated to the people of Hetauda.

पैदल मार्ग

सिमभन्ज्याङबाट भीमफेदी / देउराली र दामनबाट मार्खु पुगी इन्द्रसरोवरमा सञ्चालित मोटरबोटको आनन्द लिँदै मार्खु, चित्लाङ हुँदै चन्द्रागिरि/थानकोट पुग्न सकिन्छ । यहाँ फाखेलबाट चन्द्रागिरि पर्वत र त्यहाँबाट उपत्यकाको अवलोकन गर्दै राजधानी पनि पुग्न सकिने प्रसिद्ध पैदलमार्गहरू छन् । यस स्थानबाट गरिने पैदल यात्रा अत्यन्त रोमाञ्चकारी र आनन्ददायी हुन्छ । उच्च शृङ्खलाहरूबाट देखिने रमणीय दृश्यहरू हेर्दै र विभिन्न समुदायका सांस्कृतिक, सामाजिक पक्षहरूको अवलोकन गर्दै सम्पन्न गरिेने पैदल यात्राले नयाँ उमङ्ग र उत्साह थप्छ ।

घेरैले पढेको

हेटौंडा उपमहानगरपालिका – एक परिचय

१.१ भूमिकाशक्तिस्वरुपिणी माता भुटनदेवी र महाभारतकालिन इतिहासका पात्र “हेडम्बा”...

Puspalal Park

Puspalal Park, one of the pleasant sites to visit,...

मकवानपुर जिल्ला – एक परिचय

१. पृष्ठभूमि:देशकै मध्य भागमा अवस्थित यस मकवानपुर जिल्लाको नामकरण...

The first Tunnel of the Country

The tunnel, 9-kilometer away form Hetauda City, was constructed...

सम्वन्धित समाचार

धेरैले पढेको शिर्षक