www.hetaudaonline.com.np the first internet website dedicated to the people of Hetauda.

पाथिभरा र भैरब डाँडा

सुमन दाहाल, हेटौंडा – प्रदेश राजधानी मकवानपुरको हेटौंडा संगै गाँसिएको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ स्थित मनोरम हरियाली संगै हेटौंडा देखिने मनै आनन्दीत स्वर्गको तिर्खा मेटाउने ठाउँ हो श्री पाथिभरा माता धाम अनि श्री सिंह भैरब मन्दीर परिसर ।

हेटौंडाको हुप्राचौरबाट करिब ३ देखि ४ किलोमीटर माथी ट्रेकिङ हिडेर डाँडामा पुगिने स्थानलाई भैरबडाँडा भनेर चिन्छौ।पुजाआजाको लागि मन्दीर समेत रहेको यश क्षेत्र शनिबार अनि सार्वजनिक बिदाको दिन आनन्द लिने ठाउँको रुपमा चिनिदै गएको देखेन्छ।सबै उमेर समुहका मानिसहरु भैरबडाडा स्थित टाओर बाट हेटौंडाको सुन्दर नदिनाला,जङ्गल,भवन अवलोकन पनि गर्छ्न।

सडक मार्ग भएता पनि मानिसहरु सवारी साधन भन्दा हिडेर ट्रेकिङको रुपमा बिहानी साझ पख आउने जाने अनि प्रकृतिको सुन्दरता लाई आत्मसात गरि तस्बिरहरु लिने गर्छ्न ।

हेटौंडा उपमहानगरपालिका क्षेत्र स्थित यस भैरब डाँडा क्षेत्रलाई ट्रेकिङ पर्यटन क्षेत्रको रुपमा विकास गरि स्रोत र साधन प्रयोग गरि पर्यटक बडाई तेहि स्थानीय क्षेत्रमा विकास गर्न सकिन्छ ।

घेरैले पढेको

हेटौंडा उपमहानगरपालिका – एक परिचय

१.१ भूमिकाशक्तिस्वरुपिणी माता भुटनदेवी र महाभारतकालिन इतिहासका पात्र “हेडम्बा”...

Puspalal Park

Puspalal Park, one of the pleasant sites to visit,...

मकवानपुर जिल्ला – एक परिचय

१. पृष्ठभूमि:देशकै मध्य भागमा अवस्थित यस मकवानपुर जिल्लाको नामकरण...

The first Tunnel of the Country

The tunnel, 9-kilometer away form Hetauda City, was constructed...

सम्वन्धित समाचार

धेरैले पढेको शिर्षक