www.hetaudaonline.com.np the first internet website dedicated to the people of Hetauda.

शहिद स्मारक (हेटौंडाबाट ४.५ कि.मि. पश्चिम)

राष्ट्रियता, प्रजातन्त्र र जनजीविकाका लागि इतिहासको विभिन्न कालखण्डमा जीवन उत्सर्ग गर्ने सहिदहरको प्रतिक स्वरुप बाह्र जना सहिदका आकृति एउटै २५ टनको शिलामा कुँदेर जनस्तरबाट स्थापना गरिएको सहिद स्मारक देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्यको रुपमा परिचित भएको छ ।आकर्षक पार्क तथा पर्यटकीय सूचना केन्द्र, शहीद ग्यालरी, उद्यान, शहिद स्मृति स्तम्भ, नमूना चिडियाघर, मदनबाटिका, बालउद्यान, पौडी पोखरी, पानी फोहरा, झोलुङ्गेपुलले स्मारकमा पर्यटकहरुका लागि मन छोएको छ ।हालै निर्मित चार जना ९पुष्पलाल, विपि कोइराला, गणेशमान, मनमोहन० प्रजातान्त्रिक योद्धाहरुको पूर्ण कदको शालिक सहितको उद्यानले अझ त्यसको गरिमा बढाएको छ ।

घेरैले पढेको

हेटौंडा उपमहानगरपालिका – एक परिचय

१.१ भूमिकाशक्तिस्वरुपिणी माता भुटनदेवी र महाभारतकालिन इतिहासका पात्र “हेडम्बा”...

Puspalal Park

Puspalal Park, one of the pleasant sites to visit,...

मकवानपुर जिल्ला – एक परिचय

१. पृष्ठभूमि:देशकै मध्य भागमा अवस्थित यस मकवानपुर जिल्लाको नामकरण...

The first Tunnel of the Country

The tunnel, 9-kilometer away form Hetauda City, was constructed...

सम्वन्धित समाचार

धेरैले पढेको शिर्षक