www.hetaudaonline.com.np the first internet website dedicated to the people of Hetauda.

गुम्बा डाँडा (मूर्तीकला उद्यान), हर्नामाडी

गुम्बा डाँडा हेटौंडाबाट करिब १७ किमि दक्षिणपूर्वमा छ । चूरे फेदिबाट चिरीएको समथर बाटो । बाटो छेउका पातला बस्ति । तराई र पहाडका मिश्रण झल्कने घरहरु । यहाँको साइकल यात्राको अनुभव बेजोड छ । रामधुनी चोकबाट दायाँ करिब एक किमि उकालो लागे डाँडा पुगिन्छ ।बिभिन्न देशका कलाकारले त्यहाँ ढुँगामा मूर्ति कुँदेका छन् ।

मकवानपुरको सदरमुकाम हेटौंडाबाट १७ कि.मि. पूर्व हर्नामाडी गाविस वडा नं. ७ सल्लाघारी पर्या–पर्यटन पार्क, गुम्बाडाँडामा मूर्तिकलाको बगैंचा अवस्थित छ । यहाँ मोफसलमै पहिलो पटक २०६९ मङ्सिर ११–२६ गतेसम्म आयोजित अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालामा ५ जना विदेशीसहित २३ जना मूर्तिकारहरुद्वारा कुँदिएको २३ वटा मूर्त÷अमूर्त मूर्तिहरु छन् ।

घेरैले पढेको

हेटौंडा उपमहानगरपालिका – एक परिचय

१.१ भूमिकाशक्तिस्वरुपिणी माता भुटनदेवी र महाभारतकालिन इतिहासका पात्र “हेडम्बा”...

Puspalal Park

Puspalal Park, one of the pleasant sites to visit,...

मकवानपुर जिल्ला – एक परिचय

१. पृष्ठभूमि:देशकै मध्य भागमा अवस्थित यस मकवानपुर जिल्लाको नामकरण...

The first Tunnel of the Country

The tunnel, 9-kilometer away form Hetauda City, was constructed...

सम्वन्धित समाचार

धेरैले पढेको शिर्षक