www.hetaudaonline.com.np the first internet website dedicated to the people of Hetauda.

शहिद स्मारक (हेटौंडाबाट ४.५ कि.मि. पश्चिम)

राष्ट्रियता, प्रजातन्त्र र जनजीविकाका लागि इतिहासको विभिन्न कालखण्डमा जीवन उत्सर्ग गर्ने सहिदहरको प्रतिक स्वरुप बाह्र जना सहिदका आकृति एउटै २५ टनको शिलामा कुँदेर जनस्तरबाट...

पैदल मार्ग

सिमभन्ज्याङबाट भीमफेदी / देउराली र दामनबाट मार्खु पुगी इन्द्रसरोवरमा सञ्चालित मोटरबोटको आनन्द लिँदै मार्खु, चित्लाङ हुँदै चन्द्रागिरि/थानकोट पुग्न सकिन्छ । यहाँ फाखेलबाट चन्द्रागिरि पर्वत...

इन्द्रसरोवर ताल (हेटौडाबाट ४० किमि उत्तरतर्फ)

इन्द्रसरोवर गाउँपालिकामा अवस्थित एसियामा नै नमूनाको रुपमा रहेको मानव निर्मित ७ किमि लामो जलासय पर्यटकीय दृष्टिले मनमोहक मानिन्छ । मार्खु र कुलेखानीबीचको गहिरो भागमा...

गुम्बा डाँडा (मूर्तीकला उद्यान), हर्नामाडी

गुम्बा डाँडा हेटौंडाबाट करिब १७ किमि दक्षिणपूर्वमा छ । चूरे फेदिबाट चिरीएको समथर बाटो । बाटो छेउका पातला बस्ति । तराई र पहाडका मिश्रण...

सिमभन्ज्याङ (हेटौँडाबाट ५२ कि.मि. उत्तर)

मकवानपुर जिल्लाको २५८४ मिटर उचाईमा अवस्थित महाभारत पर्वत श्रृंखलाको दोस्रो उच्च शिखर सिमभन्ज्याङ हो । यस क्षेत्रबाट विश्वको उच्च आठ प्रमुख हिमशिखरहरु र दक्षिणतर्फ...

आकर्षक पर्यटकीय गन्तव्य बन्दै जुरेथुम

मकवानपुरको हटियामा रहेको जुरेथुम डाँडा पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । हेटौंडा उपमहानगरको प्राय सबै क्षेत्रको अवलोकन गर्न सकिने जुरेथुममा पर्यटन...

मन लोभ्याउने मकवानपुरको इन्द्रसरोवर

गर्मी बढेसँगै इन्द्रसरोवर अर्थात कुलेखानी जलविद्युत् आयोजनाको जलाशय हेर्न तथा घुम्न आउने आन्तरिक पर्यटक बढेका हुन्। पछिल्लो ३ वर्षयता नेपाल विद्युत् प्राधिकरण तथा कुलेखानी...

वर्ड वाच

नगरको पूर्वी भागमा कान्तिराजपथ छेउ अवस्थित मत्स्य विकास केन्द्र, नगरको आकर्षण रहेको छ । विभिन्न जातका माछा पालन गरिने यहाँका पोखरीहरू अवलोकनयोग्य...

मत्स्य विकास केन्द्र

नगरको पूर्वी भागमा कान्तिराजपथ छेउ अवस्थित मत्स्य विकास केन्द्र, नगरको आकर्षण रहेको छ । विभिन्न जातका माछा पालन गरिने यहाँका पोखरीहरू अवलोकन योग्य छन्...

वन विज्ञान सङ्ग्राहलय

वन विज्ञान अध्ययन संस्थान हेटौँडा क्याम्पस (फरेस्ट्री क्याम्पस) परिषरमा दक्षिण एसियामै जैविक विविधताको अनुपम ३६ प्रजातिको सल्लो बगैचा समेत रहेको वन विज्ञान सम्बन्धी सङ्ग्रालय...