मकवानपुरे परिदृश्य
माकन्दपुरबाट अपभ्रंश भई नामकरण भएको मकवानपुर, ऐतिहासिक सेनवंशीय पृष्ठभूमि, प्राकृतिक सौन्दर्य, बहुजातीय सांस्कृतिक एवम् भाषिक विविधता, बहुधार्मिक तीर्थस्थलको महŒव समेटेको र नमुना जलविद्युत...
हेटौंडा उपमहानगरपालिका – एक परिचय
१.१ भूमिकाशक्तिस्वरुपिणी माता भुटनदेवी र महाभारतकालिन इतिहासका पात्र “हेडम्बा” को अपभ्रंस नै हेटौँडाको ऐतिहासिक आधारभूमि र सुविख्यात भूगर्भविद डा. टोनी हेगनको परिकल्पना नै आजको...
मकवानपुर जिल्ला – एक परिचय
१. पृष्ठभूमि:देशकै मध्य भागमा अवस्थित यस मकवानपुर जिल्लाको नामकरण सेनवंशी प्रतापी राजा मुकुन्द सेनको नाम दर्साउने गरी मुकुन्दपुर राखिएको र कालान्तरमा मुकुन्दपुर अपभ्रंश हु“दै...
मकवानपुर नामाकरणको एैतिहासिक तथ्य
देशकै मध्य भागमा अवस्थित यस मकवानपुर जिल्लाको नामाकरण सेनवंशी प्रतापी राजा मुकुन्द सेनको नाम दर्साउने गरी मुकुन्दपुर राखिएको र कालान्तरमा मुकुन्दपुर अपभ्रंश हुदै मकवानपुर...