www.hetaudaonline.com.np the first internet website dedicated to the people of Hetauda.

नेपालको पहिलो सुरुङको ऐतिहासिकता परीक्षण

रोशन पराजुली, नेपाल समाचारपत्र - जतिबेला संसार प्रथम विश्वयुद्ध लडिरहेको थियो, त्यतिबेला (सन् १९१७) मा नेपालका प्रथम ग्राजुएट इञ्जिनियर डिल्लीजंग थापाको नेतृत्वमा टोली...

विष्णुकुण्ड पोखरी, डाँडाखर्क

हेटौडा अनलाईन मकवानपुरको डाँडाखर्कको विष्णुकुण्ड पोखरी ऐतिहासिक पोखरी हो जुन पोखरीको नामबाटै त्यो ठाउँको नाम बैकुण्ठ हुन गएकोछ । पोखरीको विषेशता वर्षात्को पानीको भरमा नै...

कालीतोप

(हेटौँडाबाट २९ कि.मि. उत्तर) तत्कालीन राजकीय परिवेशमा सुरक्षा जाँच चौकी, राहदानी चेकपोस्ट तथा सामरिक महत्वको चिसापानी रहेको रहस्यमय बटुक भैरव मन्दिर र आफ्नो भयानक...

चिसापानी गढी र कालीतोप (हेटौँडाबाट २९ कि.मि. उत्तर)

तत्कालीन राजकीय परिवेशमा सुरक्षा जाँच चौकी, राहदानी चेकपोस्ट तथा सामरिक महत्वको चिसापानी रहेको रहस्यमय बटुक भैरव मन्दिर र आप्नो भयानक गर्जन र भारतको रक्सौलसम्म...

हात्तीसार

त्रिभुवन राजपथको निर्माणपूर्व उपत्यका र तराई जोड्ने मूल नाकाको रूपमा ख्याती कमाएको व्यापारिक केन्द्र भीमफेदी तत्कालीन समयमा जङ्गल सवारीको प्रयोगमा ल्याइने हात्तीहरू सुरक्षित राख्न...

ऐतिहासिक मकवानपुरगढी दरबार ( हेटौंडाबाट १७ कि.मि. पूर्व )

आधुनिक नेपालको स्थापना हुनुपूर्व गण्डकी प्रदेशमा आधिपत्य जमाउन सफल सेन वंशीय शासनको ऐतिहासिक बिरासतको जीवन्त इतिहास बोकेको स्थान मकवानपुर गढी हो। परम्परागत तर उन्नत...