www.hetaudaonline.com.np the first internet website dedicated to the people of Hetauda.

विष्णुकुण्ड पोखरी, डाँडाखर्क

हेटौडा अनलाईन मकवानपुरको डाँडाखर्कको विष्णुकुण्ड पोखरी ऐतिहासिक पोखरी हो जुन पोखरीको नामबाटै त्यो ठाउँको नाम बैकुण्ठ हुन गएकोछ । पोखरीको विषेशता वर्षात्को पानीको भरमा नै त्यो पोखरी कहिल्यै नसुक्ने मुहानरहित पोखरी हो ।

स्थानीय वृद्ध हर्कबहादुरका अनुसार कुण्ड सुकेमा गाउँमा अनिकाल लाग्ने रोगव्याध भएर दुख दिने कार्य हुन्छ । पहिला त्यो कुण्ड निकै गहिरो थियो अहिले त्यो पुरिने अवस्थामा छ । यसको संरक्षण गरी पर्यटकीय बनाउनका लागि अहिले स्थानीय वासिन्दाहरु जुटेका छन् । यसको संरक्षणको निम्ति सम्बन्धित निकाय र जि.बि.स मकवानपुरको ध्यानजान जरुरी छ । 

घेरैले पढेको

हेटौंडा उपमहानगरपालिका – एक परिचय

१.१ भूमिकाशक्तिस्वरुपिणी माता भुटनदेवी र महाभारतकालिन इतिहासका पात्र “हेडम्बा”...

Puspalal Park

Puspalal Park, one of the pleasant sites to visit,...

मकवानपुर जिल्ला – एक परिचय

१. पृष्ठभूमि:देशकै मध्य भागमा अवस्थित यस मकवानपुर जिल्लाको नामकरण...

The first Tunnel of the Country

The tunnel, 9-kilometer away form Hetauda City, was constructed...

सम्वन्धित समाचार

धेरैले पढेको शिर्षक