www.hetaudaonline.com.np the first internet website dedicated to the people of Hetauda.

हात्तीसार

त्रिभुवन राजपथको निर्माणपूर्व उपत्यका र तराई जोड्ने मूल नाकाको रूपमा ख्याती कमाएको व्यापारिक केन्द्र भीमफेदी तत्कालीन समयमा जङ्गल सवारीको प्रयोगमा ल्याइने हात्तीहरू सुरक्षित राख्न...

वर्ड वाच

नगरको पूर्वी भागमा कान्तिराजपथ छेउ अवस्थित मत्स्य विकास केन्द्र, नगरको आकर्षण रहेको छ । विभिन्न जातका माछा पालन गरिने यहाँका पोखरीहरू अवलोकनयोग्य...

बनस्खंडी देवी मन्दिर

हेटौंडा नगरपालिका वडा नं. २ मा अवस्थित वनस्खण्डी नगर क्षेत्रको पिकनिक, सार्वजनिक कार्यक्रम तथा मनोरञ्जनको लागि रमणीय स्थान हो । पहाडको फेदी र हराभरा...

हेटौँडा औद्योगिक क्षेत्र

वि.स २०२० सालमा स्थापना भएको हेटौँडा औधोगिक क्षेत्र हेटौँडाको दक्षिण भागमा अवस्थित छ । राष्ट्रिय तथा बहुरामष्ट्रिय कम्पनीहरूको लगानीमा विभिन्न उद्योगहरू मकवानपुरवासी उवं अन्य...

चिसापानी गढी र कालीतोप (हेटौँडाबाट २९ कि.मि. उत्तर)

तत्कालीन राजकीय परिवेशमा सुरक्षा जाँच चौकी, राहदानी चेकपोस्ट तथा सामरिक महत्वको चिसापानी रहेको रहस्यमय बटुक भैरव मन्दिर र आप्नो भयानक गर्जन र भारतको रक्सौलसम्म...

ऐतिहासिक मकवानपुरगढी दरबार ( हेटौंडाबाट १७ कि.मि. पूर्व )

आधुनिक नेपालको स्थापना हुनुपूर्व गण्डकी प्रदेशमा आधिपत्य जमाउन सफल सेन वंशीय शासनको ऐतिहासिक बिरासतको जीवन्त इतिहास बोकेको स्थान मकवानपुर गढी हो। परम्परागत तर उन्नत...

गुम्बा डाँडा (मूर्तीकला उद्यान), हर्नामाडी

गुम्बा डाँडा हेटौंडाबाट करिब १७ किमि दक्षिणपूर्वमा छ । चूरे फेदिबाट चिरीएको समथर बाटो । बाटो छेउका पातला बस्ति । तराई र पहाडका मिश्रण...

पैदल मार्ग

सिमभन्ज्याङबाट भीमफेदी / देउराली र दामनबाट मार्खु पुगी इन्द्रसरोवरमा सञ्चालित मोटरबोटको आनन्द लिँदै मार्खु, चित्लाङ हुँदै चन्द्रागिरि/थानकोट पुग्न सकिन्छ । यहाँ फाखेलबाट चन्द्रागिरि पर्वत...

मत्स्य विकास केन्द्र

नगरको पूर्वी भागमा कान्तिराजपथ छेउ अवस्थित मत्स्य विकास केन्द्र, नगरको आकर्षण रहेको छ । विभिन्न जातका माछा पालन गरिने यहाँका पोखरीहरू अवलोकन योग्य छन्...

चेपाङ सङ्ग्रहालय

अल्पसङ्ख्यक जनजाति चेपाङको ऐतिहासिक र सांस्कृतिक महŒवका वस्तुहरू जर्गेना र प्रदर्शन गर्न चैनपुर राक्सिराङमा चेपाङ सङ्ग्रहालय स्थापना गरिएको छ ।