आकर्षक पर्यटकीय गन्तव्य बन्दै जुरेथुम
मकवानपुरको हटियामा रहेको जुरेथुम डाँडा पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । हेटौंडा उपमहानगरको प्राय सबै क्षेत्रको अवलोकन गर्न सकिने जुरेथुममा पर्यटन...
मठ, मन्दिरहरु
हेटौँडा नगरको मध्य भागमा अवस्थित भुटनदेवी मन्दिरलाई एक प्रसिद्ध शक्तिपीठको रुपमा लिइन्छ । त्यस्तै हिन्दुहरूका आराध्य देव पशुपतिको मन्दिरसमेत हेटौँडाको मध्यभाग वडा नं. ४...
प्रमुख जात्रा तथा मेलाहरु
मकवानपुर जिल्ला विभिन्न जात्रा तथा मेलाको लागि पनि प्रसिद्ध मानिन्छ । ऋषेश्वर महादेवस्थान दामनमा लाग्ने ऋषेश्वर जात्रा, वज्रवाराहीमा मनाइने बाराही जात्रा, चित्लाङ गाविसमा ५००...
चेपाङ सङ्ग्रहालय
अल्पसङ्ख्यक जनजाति चेपाङको ऐतिहासिक र सांस्कृतिक महŒवका वस्तुहरू जर्गेना र प्रदर्शन गर्न चैनपुर राक्सिराङमा चेपाङ सङ्ग्रहालय स्थापना गरिएको छ ।
चिसापानी गढी र कालीतोप (हेटौँडाबाट २९ कि.मि. उत्तर)
तत्कालीन राजकीय परिवेशमा सुरक्षा जाँच चौकी, राहदानी चेकपोस्ट तथा सामरिक महत्वको चिसापानी रहेको रहस्यमय बटुक भैरव मन्दिर र आप्नो भयानक गर्जन र भारतको रक्सौलसम्म...
चित्लाङ – सम्राट आशोककालीन चैत्य, होम–स्टे र बाख्राको चिज
दामन क्षेत्र चिसो हावापानी र अनुपम प्राकृतिक सौन्दर्यको कारणले प्रख्यात छ भने चित्लाङ गाविस लाई तामदानमा बोकेर पशुपति दर्शन गर्न लान लागेको...
पालुङ उपत्यका
वज्रवाराही र यसका आसपासका क्षेत्रहरूमा प्राप्त लिच्छविकालीन अभिलेखहरू र उपलब्ध अभिलेखहरूले यो क्षेत्र ऐतिहासिक रूपमा अत्यन्त महŒवपूर्ण क्षेत्रको रूपमा रहेको प्रमाणित हुन्छ । सतीदेवीको...
पालुङ, वज्रवाराही, चित्लाङ र मार्खु क्षेत्र
यो क्षेत्र चिसो पानीमा पाइने माछाका लागि प्रसिद्ध छ र यहाँ विभिन्न खनिज पदार्थहरू पनि पाइन्छन् । यो क्षेत्र प्राचीन कालदेखि नै उपत्यका र...
अर्किड (सुनगाभा) तथा लालीगुराँसको मनोरम भण्डार
यस जिल्लाको महाभारत पर्वत शृङ्खलालाई सुनगाभा तथा लालीगुराँसको प्राकृतिक सङ्ग्रहालयका रूपमा लिन सकिन्छ । विविध जाति तथा रङका लालीगुराँसका लागि समेत प्रसिद्ध यस क्षेत्रमा...
ऋषेश्वर महादेव
सिमभन्ज्याङ र दामनको बीचमा प्रसिद्ध ऋषेश्वर महादेवको मन्दिर रहेको छ । हिन्दु र बौद्ध धर्मावलम्बीहरूद्वारा समान श्रद्धाले पुजिने यो मन्दिरको प्राचीन सन्दर्भ बौद्ध धर्मगुरु...













































