www.hetaudaonline.com.np the first internet website dedicated to the people of Hetauda.

दामन भ्युटावर (हेटौँडाबाट ५५ कि.मि. उत्तर)

राजधानीलाई तराई जोड्ने सेतुको रुपमा त्रिभुवन राजपथको सर्वाधिक उचाइमा रहेको सिमभन्ज्याङमा अवस्थित दामन भ्यु टावरले नेपालकै पहिलो दृश्यावलोकन टावरको कीर्तिमान कायम गरेको छ । भ्युटावरमा रिसोर्ट पनि सञ्चालनमा छ । यस टावरबाट पालुङ, दामन, वज्रवाराही र चित्लाङको फाँटमा फलेको ताजा तरकारीको हरियो फाँट, पूर्वमा सर्वोच्च शिखर सगरमाथा, पश्चिममा अन्नपूर्ण तथा धौलागिरि लगायत नेपालका उच्च ८ हिमशृङ्खलाहरुको सहज दृश्यावलोकन गर्न सकिन्छ । यो ज्ष्िि त्यउ ब्चभब हो । अत्याधिक गर्मीको बेला, तनावको बेला र बिदा मनाउन चिसो शान्त वातावरणको आनन्द लिन मानिसहरू यहाँ आउने गर्दछन् । यहाँ स्थापित सुविधायुक्त भ्युटावर र पानोरमा रिसोर्ट लगायतका होटल तथा लजहरूले दशकौँदेखि स्वदेशी तथा विदेशी पर्यटकहरूलाई सेवा पु¥याउँदै आइरहेका छन् ।

घेरैले पढेको

हेटौंडा उपमहानगरपालिका – एक परिचय

१.१ भूमिकाशक्तिस्वरुपिणी माता भुटनदेवी र महाभारतकालिन इतिहासका पात्र “हेडम्बा”...

Puspalal Park

Puspalal Park, one of the pleasant sites to visit,...

मकवानपुर जिल्ला – एक परिचय

१. पृष्ठभूमि:देशकै मध्य भागमा अवस्थित यस मकवानपुर जिल्लाको नामकरण...

सहिद स्मारक एक परिचय

सहिद शब्द नै गरिमामय छ । मानव इतिहास भनेकै...

The Martyr Memorial Park

Human civilization history is full of revolution and struggle....

चुरीयामाइमा ऐतिहासिक, धार्मिक र पर्यटकिय क्षेत्रको रुपमा विकास हुँदै

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ मा पर्ने चुरीयामाइ...

Drive To Bandipur | Historic Place | Friends & Family

https://www.youtube.com/watch?v=csLrEwZ6kcI

Khalte to Kathmandu | Highway Ride with HASO

https://www.youtube.com/watch?v=vyKrROyESco

Khalte, Sindhuli to Hetauda | BP Highway | Mahendra Highway

https://www.youtube.com/watch?v=3zzzDcy2RyM

Trikhandi Ride | Chau-Chau Pizza

https://www.youtube.com/watch?v=tNvVh5CToR4

सहिद स्मारक एक परिचय

सहिद शब्द नै गरिमामय छ । मानव इतिहास भनेकै...

सम्वन्धित समाचार

धेरैले पढेको शिर्षक