www.hetaudaonline.com.np the first internet website dedicated to the people of Hetauda.

रमणिय पुण्य क्षेत्र

मकवानपुरको मध्यभाग हेटौडा ११ स्थित पुण्यक्षेत्र सहिद स्मारक पार्कबाट १ किलोमिटर पश्चिम जंगलमा अबस्थित छ । यस  रमणिय पुण्यभूमि नेपाल मानव धर्म सेवा समितिको ध्यानकेन्द्रको रुपमा अबस्थित छ । ५ बिगा क्षेत्रफलमा अबस्थित यस रमणिय भूमिमा मूल भवन, बगैंचा, पूर्ण कदको लक्ष्मी नारायण मुर्ति, महात्मा माहानन्द गुफा, हंस पोखरी, लगाएतका विविधता ले भरिएका संरचना रहेको छ। 

घेरैले पढेको

हेटौंडा उपमहानगरपालिका – एक परिचय

१.१ भूमिकाशक्तिस्वरुपिणी माता भुटनदेवी र महाभारतकालिन इतिहासका पात्र “हेडम्बा”...

Puspalal Park

Puspalal Park, one of the pleasant sites to visit,...

मकवानपुर जिल्ला – एक परिचय

१. पृष्ठभूमि:देशकै मध्य भागमा अवस्थित यस मकवानपुर जिल्लाको नामकरण...

सहिद स्मारक एक परिचय

सहिद शब्द नै गरिमामय छ । मानव इतिहास भनेकै...

The Martyr Memorial Park

Human civilization history is full of revolution and struggle....

चुरीयामाइमा ऐतिहासिक, धार्मिक र पर्यटकिय क्षेत्रको रुपमा विकास हुँदै

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ मा पर्ने चुरीयामाइ...

Drive To Bandipur | Historic Place | Friends & Family

https://www.youtube.com/watch?v=csLrEwZ6kcI

Khalte to Kathmandu | Highway Ride with HASO

https://www.youtube.com/watch?v=vyKrROyESco

Khalte, Sindhuli to Hetauda | BP Highway | Mahendra Highway

https://www.youtube.com/watch?v=3zzzDcy2RyM

Trikhandi Ride | Chau-Chau Pizza

https://www.youtube.com/watch?v=tNvVh5CToR4

सहिद स्मारक एक परिचय

सहिद शब्द नै गरिमामय छ । मानव इतिहास भनेकै...

सम्वन्धित समाचार

धेरैले पढेको शिर्षक