www.hetaudaonline.com.np the first internet website dedicated to the people of Hetauda.

पर्वतीय वनस्पति उद्यान तथा शीतोष्ण वागवानी केन्द

यस क्षेत्रमा वन र वनस्पति सम्बन्धी अध्ययन, पर्वतीय उद्यान, फलफूल तथा खाद्यान्न बालीहरूको अध्ययनको लागि शितोष्ण वागबानी केन्द्रको स्थापना गरिएको छ । हिमवर्षाको रमणीय दृश्य, दुर्लभ वनस्पति, जैविक विविधता आदिको कारण यस सिमभन्ज्याङलाई सन् २००२ अन्तर्राष्ट्रिय पर्वत वर्षको उपलक्ष्यमा नेपाल सरकारद्वारा “पर्वतीय वनस्पति उद्यान” घोषणा गरिएको छ ।

ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले चर्चित छ । सम्राट अशोकले स्थापना गरेको चैत्य ल्वोहः जसले सम्राट अशोकको नेपाल भ्रमणको जीवन्त इतिहास बोकेको छ र राजा उदय देवको संवत् ४५ को शिलालेखको अवस्थितिले पनि यो क्षेत्र कति प्राचीन रहेछ भन्ने अन्दाज गर्न सकिन्छ । गजुरसहितको शिवालय, सात धारा, नेपालकै ठूलौ चौर (भेडी फाराम) र ट्राउट माछापालन यहाँका चर्चित अवलोकन गर्न लायक पर्यटकीय गन्तव्य हुन् । नेपालकै एकमात्र बाख्राको चिज उत्पादन केन्द्र र ओलिभ आयलको यहाँ खेती गरिन्छ । यहाँ घरबास कार्यक्रम ९ज्यmभ कतबथ० को व्यवस्था पनि छ । उपत्यका बाहिर पहिलो पटक वि.स. २००२ सालमा स्थापना गरिएको प्रहरी पोस्टले पनि ऐतिहासिक कालमा नै यो स्थान कत्ति संवेदनशील र महत्वपूर्ण रहेछ भन्ने दर्साउँदछ ।

घेरैले पढेको

चुरीयामाइमा ऐतिहासिक, धार्मिक र पर्यटकिय क्षेत्रको रुपमा विकास हुँदै

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ मा पर्ने चुरीयामाइ...

Drive To Bandipur | Historic Place | Friends & Family

https://www.youtube.com/watch?v=csLrEwZ6kcI

Khalte to Kathmandu | Highway Ride with HASO

https://www.youtube.com/watch?v=vyKrROyESco

Khalte, Sindhuli to Hetauda | BP Highway | Mahendra Highway

https://www.youtube.com/watch?v=3zzzDcy2RyM

Trikhandi Ride | Chau-Chau Pizza

https://www.youtube.com/watch?v=tNvVh5CToR4

सहिद स्मारक एक परिचय

सहिद शब्द नै गरिमामय छ । मानव इतिहास भनेकै...

सम्वन्धित समाचार

धेरैले पढेको शिर्षक