www.hetaudaonline.com.np the first internet website dedicated to the people of Hetauda.

मकवानपुर नामाकरणको एैतिहासिक तथ्य

देशकै मध्य भागमा अवस्थित यस मकवानपुर जिल्लाको नामाकरण सेनवंशी प्रतापी राजा मुकुन्द सेनको नाम दर्साउने गरी मुकुन्दपुर राखिएको र कालान्तरमा मुकुन्दपुर अपभ्रंश हुदै मकवानपुर भएको हो भन्ने जनश्रुति यहाँ प्रचलित छ।

यो जिल्लाको कुनै बेला मेचि-महाकालिलाई राजधानीसँग जोड्ने सेतुको रुपमा लिईन्थ्यो भने अहिले पृथिवी राजमार्ग निर्माणले केही छायाँमा पर्न गएको छ। मकवानपुर जिल्ला देशको झण्डै झण्डै मध्यवर्ति भागमा रहेको ऐतिहासिक, भौगोलिक तथा आर्थिक हिसावले महत्वपुर्ण जिल्ला हो। यस जिल्लाको क्षेत्रफल २४२६ वर्ग किमि रहेको छ। जसमध्य ७५ % भुभाग पहाडले ढाकिएको छ। यस जिल्लामा हाल ३५ वटा गाविस, एक उप.म.न.पा. र एक नगरपालिका रहेका छन्।

१३ वटा ईलाका र ४ वटा निर्वाचन क्षत्र रहेका घर २०६८ सालको जनगणना अनुसार यस जिल्लाको कुल जनसंख्या ४२०४७७ रहेको छ। यस जिल्लामा सवैभन्दा कम जनसंख्या वनकरियाको रहेको छ भने सवैभन्दा बढि तामाङ्को झण्डै ४७% प्रतिशत रहेको छ। यस जिल्लामा राप्ति, कर्रा, वाग्मति, मनहरि, लोथर लगायत थुप्रै खोला नाला रहेका छन। मकवानपुर जिल्लामा हिन्दु, बौद्ध, क्रिश्चियन, ईश्लाम धर्मावलम्विरहेका छन्। गोरक्षेशवर,भुटनदेवि, वनश्खण्डि,बज्रवाराहि जस्ता पूण्य क्षेत्र हरु यस जिल्लामा करिव ७८ किमि कालोपत्रे सडक १०५.०६८ ग्रावेल सडक, गोरेटो वाटो , कंक्रिट सडक लगाएत बाटोको सुविदा रहेको छ।जलश्रोत, खनिज ,कृषि उत्पादन लगाएत दृष्टिले यो जिल्ला धनि मानिन्छ।

घेरैले पढेको

हेटौंडा उपमहानगरपालिका – एक परिचय

१.१ भूमिकाशक्तिस्वरुपिणी माता भुटनदेवी र महाभारतकालिन इतिहासका पात्र “हेडम्बा”...

Puspalal Park

Puspalal Park, one of the pleasant sites to visit,...

मकवानपुर जिल्ला – एक परिचय

१. पृष्ठभूमि:देशकै मध्य भागमा अवस्थित यस मकवानपुर जिल्लाको नामकरण...

सहिद स्मारक एक परिचय

सहिद शब्द नै गरिमामय छ । मानव इतिहास भनेकै...

The Martyr Memorial Park

Human civilization history is full of revolution and struggle....

चुरीयामाइमा ऐतिहासिक, धार्मिक र पर्यटकिय क्षेत्रको रुपमा विकास हुँदै

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ मा पर्ने चुरीयामाइ...

Drive To Bandipur | Historic Place | Friends & Family

https://www.youtube.com/watch?v=csLrEwZ6kcI

Khalte to Kathmandu | Highway Ride with HASO

https://www.youtube.com/watch?v=vyKrROyESco

Khalte, Sindhuli to Hetauda | BP Highway | Mahendra Highway

https://www.youtube.com/watch?v=3zzzDcy2RyM

Trikhandi Ride | Chau-Chau Pizza

https://www.youtube.com/watch?v=tNvVh5CToR4

सहिद स्मारक एक परिचय

सहिद शब्द नै गरिमामय छ । मानव इतिहास भनेकै...

सम्वन्धित समाचार

धेरैले पढेको शिर्षक