www.hetaudaonline.com.np the first internet website dedicated to the people of Hetauda.

मकवानपुरे परिदृश्य

माकन्दपुरबाट अपभ्रंश भई नामकरण भएको मकवानपुर, ऐतिहासिक सेनवंशीय पृष्ठभूमि, प्राकृतिक सौन्दर्य, बहुजातीय सांस्कृतिक एवम् भाषिक विविधता, बहुधार्मिक तीर्थस्थलको महŒव समेटेको र नमुना जलविद्युत केन्द्रसहित औद्योगिक विकासतर्फ अग्रसर यो जिल्ला मुलुकको मध्यभागमा अवस्थित छ । विश्व भूगोलको ८४०४१’ देखि ८५०३१’ पूर्वी देशान्तरसम्म र २७०१०’ देखि २७०४०’ उत्तरी अक्षांश बीच हात्तीढुङ्गाको १६६ मी.बाट उकालिँदै सिमभन्ज्याङको २५८४ मी. उचाइसम्मको २४२६ वर्ग कि.मी. क्षेत्रफलमा पैmलिएर रहेको छ ।

उत्तरमा महाभारत पर्वत शृङ्खला र दक्षिणमा चुरेभावर एवम् समथल भूभाग ओगटेको यस जिल्लामा वि.सं. २०६८ सालको जनगणना अनुसार करिब ४ लाख २८ हजार जनसङ्ख्या रहेको छ । अल्पसङ्ख्यक समेत यहाँ ८० विविध जातजातिहरू पाइन्छन् ।

काठमाडौँ र ललितपुर जिल्लाको दक्षिण साँधमा जोडिएको हुँदा केही घन्टाकै यात्रामा यो पर्यटकीय जिल्लामा आइपुग्न सकिने र पर्वतीय सौन्दर्यको अवलोकन गर्दै दक्षिणको उष्ण क्षेत्रीय जङ्गलमा हात्ती चढेर गैंडा, बाघ, आदि वन्यजन्तु हेर्न सजिलै पुग्न सकिन्छ । मकवानपुर जैविक विविधता अध्ययनका लागि एक खुल्ला विश्वविद्यालय पनि हो । जडिबुटी, वनस्पति लालीगुराँस र सुनगाभाको धनी यो जिल्ला आश्चर्यजनक भूबनोट र जिज्ञासा जगाउने जनजातीय स्वरूपका कारण अनौठो रहेको छ । समशीतोष्ण हावापानी रहेको यस जिल्लाको सदरमुकामबाट करिब ५० कि.मि. उत्तर जाँदा हिउँ पर्ने हावापानी र ५० कि.मि. दक्षिण जाँदा उष्ण हावापानी पाइन्छ ।

घेरैले पढेको

हेटौंडा उपमहानगरपालिका – एक परिचय

१.१ भूमिकाशक्तिस्वरुपिणी माता भुटनदेवी र महाभारतकालिन इतिहासका पात्र “हेडम्बा”...

Puspalal Park

Puspalal Park, one of the pleasant sites to visit,...

मकवानपुर जिल्ला – एक परिचय

१. पृष्ठभूमि:देशकै मध्य भागमा अवस्थित यस मकवानपुर जिल्लाको नामकरण...

सहिद स्मारक एक परिचय

सहिद शब्द नै गरिमामय छ । मानव इतिहास भनेकै...

The Martyr Memorial Park

Human civilization history is full of revolution and struggle....

चुरीयामाइमा ऐतिहासिक, धार्मिक र पर्यटकिय क्षेत्रको रुपमा विकास हुँदै

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ मा पर्ने चुरीयामाइ...

Drive To Bandipur | Historic Place | Friends & Family

https://www.youtube.com/watch?v=csLrEwZ6kcI

Khalte to Kathmandu | Highway Ride with HASO

https://www.youtube.com/watch?v=vyKrROyESco

Khalte, Sindhuli to Hetauda | BP Highway | Mahendra Highway

https://www.youtube.com/watch?v=3zzzDcy2RyM

Trikhandi Ride | Chau-Chau Pizza

https://www.youtube.com/watch?v=tNvVh5CToR4

सहिद स्मारक एक परिचय

सहिद शब्द नै गरिमामय छ । मानव इतिहास भनेकै...

सम्वन्धित समाचार

धेरैले पढेको शिर्षक